कोदो महोत्सव
पोखरा महानगरपालिका–२२ को कोदीमा २०८३ साउन १७ गते शनिबार दोस्रो संस्करणको कोदो महोत्सव आयोजना हुनेछ। यस महोत्सवको मुख्य उद्देश्य कोदो खेतीको प्रवद्र्धन, स्थानीय उत्पादनको संरक्षण र पोषणयुक्त खाद्यान्नको प्रचारप्रसार गर्नु हो। कार्यक्रममा...
ख द य मह त सव
क ष
स थ न य उत प दन
+3