चौरचन पर्व
चौरचन पर्व (वा चौठचन्द्र) मिथिला क्षेत्रको एक विशिष्ट सांस्कृतिक उत्सव हो जुन भाद्र शुक्ल चतुर्थीका दिन मनाइन्छ। यस पर्वमा व्रतालुहरूले दिनभर निराहार व्रत बसी साँझपख चन्द्रमा र गणेशको विशेष पूजा गर्छन्। धार्मिक...
देशभर भइरहेका, आगामी र हालै सम्पन्न भएका मेला तथा कार्यक्रमहरूको एउटा विस्तृत विवरण।
चौरचन पर्व (वा चौठचन्द्र) मिथिला क्षेत्रको एक विशिष्ट सांस्कृतिक उत्सव हो जुन भाद्र शुक्ल चतुर्थीका दिन मनाइन्छ। यस पर्वमा व्रतालुहरूले दिनभर निराहार व्रत बसी साँझपख चन्द्रमा र गणेशको विशेष पूजा गर्छन्। धार्मिक...
हरितालिका तीज नेपाली हिन्दु महिलाहरूले मनाउने एक महत्त्वपूर्ण परम्परागत चाड हो। यस पर्वमा महिलाहरूले भगवान् शिव र पार्वतीको पूजा-आराधना गर्दै अटल सौभाग्य, सुखी दाम्पत्य जीवन, र परिवारको कल्याणका लागि निराहार व्रत बस्छन्।...
काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको योःसी ठड्याएको भोलिपल्ट सामूहिक कुमारी पूजा सम्पन्न गरिएको छ। यस पूजामा रजस्वला नभएका बालिकाहरूलाई कुमारीका रूपमा वैदिक विधि अनुसार पूजा गर्ने परम्परा छ।
नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले काठमाडौँ उपत्यकामा मनाउने एक महिने गुँला पर्व वार्षिक रूपमा नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म चल्छ। यस पर्वमा भक्तजनहरूले परम्परागत बाजागाजासहित स्वयम्भू महाचैत्य, बौद्धनाथ लगायतका बौद्ध चैत्यहरूको परिक्रमा...
गुँला पर्व काठमाडौँ उपत्यकाका नेवार समुदायले मनाउने एक महिना लामो धार्मिक र सांस्कृतिक उत्सव हो। चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने यस पर्वमा विशेषगरी बौद्ध चैत्यहरूको दर्शन, परम्परागत गुँला...
गुँला पर्व विशेषगरी बौद्ध समुदायले एक महिनासम्म मनाउने महत्त्वपूर्ण सांस्कृतिक उत्सव हो। काठमाडौँ उपत्यकाका विभिन्न चैत्य, विहार र मठमन्दिरहरूको परिक्रमा गर्दै यो पर्व परम्परागत बाजागाजाका साथ मनाइन्छ।
मधेशको प्राचीन मिथिला क्षेत्रमा चन्द्रमासको भदौ औँसीका दिन ‘कुशअमबसीया’ पर्व उत्साहका साथ मनाइन्छ। यस दिन हिन्दू मैथिल परम्परा अनुसार धार्मिक र पितृ कार्यमा अति पवित्र मानिने ‘कुश’ वनस्पतिलाई मन्त्रोच्चारण सहित सङ्ग्रह गरेर...
‘पाँचौँ म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३’ काठमाडौँको बिजुलीबजारस्थित क्रिष्टल पार्टी भेन्युमा आयोजना हुँदैछ। आष्र्टिष्ट अफ नेपाल डटकम र शुभकामना मिडिया सोलुसनद्वारा आयोजित यस कार्यक्रममा तीज गीतका २२ विभिन्न विधामा कलाकार र प्राविधिकहरूलाई...
भक्तपुरमा प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात् ‘पञ्चदान चह्रे’ का दिन मनाइने ऐतिहासिक तथा सांस्कृतिक ‘पञ्चदान’ पर्वमा पाँच दीपङ्कर बुद्धलाई नगर परिक्रमा गराइन्छ र पाँच प्रकारका वस्तु दान गरिन्छ। यो पर्व बौद्ध...
रसुवा बाढीमा ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै मंगलबार काठमाडौँको स्वयम्भूस्थित साङ्गेछोलिङ विहारमा डोङ्जी पूजा आयोजना गरियो। यो बौद्ध संस्कार मृत्यु भएका व्यक्तिको सम्झना र सद्गतिका लागि गरिने विशेष पूजा हो।
मुस्ताङको घरपझोङ गाउँपालिका-३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले मनाउने फालो पर्व सेप्टेम्बर ६, २०२६ (आइतबार) बाट दुई दिनसम्म सञ्चालन भएको थियो। यस परम्परागत पर्वमा प्रकृति पूजाका साथै याक नाच, जोगी नाच र...
जुम्लाको खलङ्गा बजारमा पाँचौँ बृहत् कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला सुरु भएको छ। १७ दिनसम्म चल्ने यो मेलाले स्थानीय अग्र्यानिक कृषिउपज, पर्यटकीय सम्भावना, संस्कृति र व्यापारको प्रवर्द्धन गर्ने लक्ष्य राखेको...
चाडपर्व खोज्नको लागि प्रयोग गरिने भाषा र देशको संस्करण रोज्नुहोस्।