Vishwakarma Puja
विश्वकर्मा पूजा भगवान् विश्वकर्माको सम्मानमा मनाइने एक धार्मिक पर्व हो, जसलाई देशभर यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी मनाइन्छ। यस दिन उद्योग, कलकारखाना, ग्यारेज र वर्कसपमा कार्यरत मजदुर, कलाकार, शिल्पकार र...
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल मा परम पर गत उत सव ट्याग गरिएका चाडपर्व र सांस्कृतिक कार्यक्रमहरू।
विश्वकर्मा पूजा भगवान् विश्वकर्माको सम्मानमा मनाइने एक धार्मिक पर्व हो, जसलाई देशभर यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी मनाइन्छ। यस दिन उद्योग, कलकारखाना, ग्यारेज र वर्कसपमा कार्यरत मजदुर, कलाकार, शिल्पकार र...
पाल्पाको तानसेनमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने भगवती जात्रा एक ऐतिहासिक विजयोत्सव हो। यो जात्रा वि.सं. १८७१–१८७२ को नेपाल-अंग्रेज युद्धमा जितगढी किल्लामा नेपाली फौजले प्राप्त गरेको विजयको खुसीयालीमा आयोजना गरिन्छ।
पाल्पाको तानसेनमा नेपालले अङ्ग्रेज फौजलाई पराजित गरेको खुसीयालीमा ऐतिहासिक भगवती जात्रा मनाइन्छ। कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने यो रथयात्राले नेपाली वीरता र धार्मिक आस्थाको प्रतिनिधित्व गर्दछ। विसं १८७७ देखि निरन्तर चल्दै आएको यो...
१२४ वर्ष पुरानो कन्या-पूजा बनेपा, काभ्रेपलाञ्चोकमा मनाइने एक महत्त्वपूर्ण धार्मिक उत्सव हो, जहाँ रजस्वला नभएका कन्याहरूलाई देवीका रूपमा पूजा गरिन्छ। अमूर्त सांस्कृतिक सम्पदाको रूपमा संरक्षण गरिँदै आएको यस पूजाको आयोजना यस वर्ष...
थारु समुदायले स्वास्थ्य र सामाजिक सद्भावको कामना गर्दै मनाउने 'गुरही' पर्व पश्चिम नेपालको तराई क्षेत्रमा प्रचलित छ। नागपञ्चमीका दिन मनाइने यस पर्वमा कपडाका पुतलीहरू (गुरही) सेलाएर समुदायबाट रोगव्याधि, विपत्ति र अनिष्ट भगाउने...
नागपञ्चमी हिन्दू परम्पराअनुसार हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग देवताको पूजाअर्चना गरी मनाइने एक धार्मिक पर्व हो। यस दिन घरको मूलढोकामा नागको तस्बिर टाँस्ने प्रचलन रहेको छ, जसले काठमाडौँ लगायत विभिन्न...
चाडपर्व खोज्नको लागि प्रयोग गरिने भाषा र देशको संस्करण रोज्नुहोस्।