Vishwakarma Puja
विश्वकर्मा पूजा भगवान् विश्वकर्माको सम्मानमा मनाइने एक धार्मिक पर्व हो, जसलाई देशभर यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी मनाइन्छ। यस दिन उद्योग, कलकारखाना, ग्यारेज र वर्कसपमा कार्यरत मजदुर, कलाकार, शिल्पकार र उद्यमीहरूले कार्यक्षेत्रमा सफलता, कार्यकुशलता र समृद्धिका लागि आफ्ना मेशिनरी सामान तथा औजारहरूको विशेष पूजा गर्छन्। काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत देशभरका विभिन्न शक्तिपीठहरूमा सवारीसाधनको पूजा गर्न भक्तजनको घुइँचो लाग्छ।
- मिति
- Sep 17, 2026
- अवस्था
- आज सुरु हुन्छ
- चन्द्र पात्रो मिति
- Âm lịch
कार्यक्रम सारांश
मुख्य आकर्षणहरू
- यन्त्र, औजार र सवारीसाधनको पूजा
- भगवान् विश्वकर्माको जयन्ती
- उद्योग तथा वर्कसपमा विशेष आराधना
- सीप र कार्यकुशलताका लागि प्रार्थना
यस पर्वमा, विशेषगरी उद्योग, कलकारखाना, ग्यारेज र वर्कसपहरूमा काम गर्ने मजदुर, कलाकार, शिल्पकार र उद्यमीहरूले आ-आफ्ना कार्यस्थलका उपकरण र औजारहरूको सफाइ गरी श्रद्धापूर्वक पूजा गर्छन्। उनीहरूले आफ्नो सीप, दक्षता र कार्यक्षेत्रमा सफलता, कार्यकुशलता तथा समृद्धि प्राप्तिका लागि भगवान् विश्वकर्माको पूजा आराधना गर्छन्।
नयाँ सवारीसाधन खरिद गर्ने तथा भएका सवारीसाधनलाई काठमाडौँको भद्रकाली, दक्षिणकालीलगायत देशभरका विभिन्न शक्तिपीठहरूमा लगेर पूजा गर्ने चलन छ। विश्वकर्माको पूजा गर्नाले व्यक्तिमा सीप, दक्षता र विद्वत्ताको गुण विकास हुने तथा कार्यक्षेत्रमा आइपर्ने सम्पूर्ण बाधा–अड्चनहरू हट्ने धार्मिक विश्वास छ।
व्यावहारिक विवरण
त्यसैले तपाईं जानु अघि, तपाईंले निम्न गर्नुपर्छ:
नोट: FestivalIndex एक कार्यक्रम खोज सूचकांक हो। उपस्थित हुनु अघि सधैं नवीनतम आयोजक वा स्रोत घोषणा जाँच गर्नुहोस्।
Sources and further information
Check these references for event announcements and updates before attending.
स्थान नक्सा
Approximate area only; exact venue coordinates are not confirmed.
अन्वेषण जारी राख्नुहोस्
नजिकका ठाउँहरू, मिल्दाजुल्दा विषयहरू र क्यालेन्डर मार्गहरू फेला पार्न यस कार्यक्रमलाई प्रस्थान बिन्दुको रूपमा प्रयोग गर्नुहोस्।