BEGIN:VCALENDAR
VERSION:2.0
PRODID:-//FestivalIndex//FIDX//EN
CALSCALE:GREGORIAN
METHOD:PUBLISH
BEGIN:VEVENT
UID:festivalindex-fidx-46729@festivalindex.com
DTSTAMP:20260917T075625Z
DTSTART;VALUE=DATE:20260917
DTEND;VALUE=DATE:20260918
SUMMARY:Vishwakarma Puja
LOCATION:Kathmandu
DESCRIPTION:विश्वकर्मा पूजा भगवान् विश्वकर्माको सम्मानमा मनाइने एक धार्मिक पर्व हो\, जसलाई देशभर यन्त्र\, औजार\, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी मनाइन्छ। यस दिन उद्योग\, कलकारखाना\, ग्यारेज र वर्कसपमा कार्यरत मजदुर\, कलाकार\, शिल्पकार र उद्यमीहरूले कार्यक्षेत्रमा सफलता\, कार्यकुशलता र समृद्धिका लागि आफ्ना मेशिनरी सामान तथा औजारहरूको विशेष पूजा गर्छन्। काठमाडौँका भद्रकाली\, दक्षिणकालीलगायत देशभरका विभिन्न शक्तिपीठहरूमा सवारीसाधनको पूजा गर्न भक्तजनको घुइँचो लाग्छ।\nhttps://festivalindex.com/ne-np/events/46729-vishwakarma-puja-2026
URL:https://festivalindex.com/ne-np/events/46729-vishwakarma-puja-2026
END:VEVENT
END:VCALENDAR
