२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव
अर्घाखाँचीको सन्धिखर्कमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय सहभागीहरूले पञ्चेबाजा, असारे गीत र सामूहिक धान रोपाइँमार्फत कृषि, संस्कृति र सामाजिक एकताको सन्देश प्रस्तुत गरेका थिए।