Dashain Tourism and Cultural Festival
पोखराको लेकसाइडमा महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) गण्डकीद्वारा 'दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव' आयोजना हुने भएको छ। बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा हुने यस महोत्सवको मुख्य उद्देश्य स्वदेशी तथा विदेशी पर्यटकलाई...