करम पूजा पर्व
नेपाल मुण्डा समाज कटहरीको आयोजनामा मोरङको कटहरीमा परम्परागत तथा सांस्कृतिक करम पूजा पर्व सम्पन्न भयो। यस पर्वमा मुण्डा समुदायका महिला, पुरुष तथा युवायुवतीहरूको सहभागिता रहेको थियो।
- मिति
- Sep 26, 2026
- अवस्था
- हालै सम्पन्न
कार्यक्रम सारांश
मुख्य आकर्षणहरू
- करम वृक्षको पूजा–आराधना
- मुण्डा समुदायको मौलिक संस्कृति र परम्पराको प्रस्तुति
- सामुदायिक पहिचान र संस्कृतिको संरक्षण
करम पूजालाई मुण्डा समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। यस पूजामा करम वृक्षको पूजा–आराधना गर्दै सुख, शान्ति, समृद्धि तथा समुदायको उन्नतिको कामना गरिन्छ। कार्यक्रममा मुण्डा समुदायको मौलिक संस्कृति, परम्परा, भेषभूषा, नृत्य–सङ्गीतसमेत प्रस्तुत गरिएको थियो। सहभागीहरूले करम पर्वले समुदायको मौलिक पहिचान र पुस्तौँदेखि चलिआएको संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको बताएका थिए। नेपाल मुण्डा समाज कटहरीले भविष्यमा पनि समुदायको भाषा, संस्कृति, संस्कार र परम्पराको संरक्षण र प्रवर्द्धनका लागि कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
व्यावहारिक विवरण
त्यसैले तपाईं जानु अघि, तपाईंले निम्न गर्नुपर्छ:
नोट: FestivalIndex एक कार्यक्रम खोज सूचकांक हो। उपस्थित हुनु अघि सधैं नवीनतम आयोजक वा स्रोत घोषणा जाँच गर्नुहोस्।
Sources and further information
Check these references for event announcements and updates before attending.
- करम पूजा पर्व सम्पन्न radionepalonline.com
स्थान नक्सा
Approximate area only; exact venue coordinates are not confirmed.
अन्वेषण जारी राख्नुहोस्
नजिकका ठाउँहरू, मिल्दाजुल्दा विषयहरू र क्यालेन्डर मार्गहरू फेला पार्न यस कार्यक्रमलाई प्रस्थान बिन्दुको रूपमा प्रयोग गर्नुहोस्।