BEGIN:VCALENDAR
VERSION:2.0
PRODID:-//FestivalIndex//FIDX//EN
CALSCALE:GREGORIAN
METHOD:PUBLISH
BEGIN:VEVENT
UID:festivalindex-fidx-45601@festivalindex.com
DTSTAMP:20260915T221919Z
DTSTART;VALUE=DATE:20260915
DTEND;VALUE=DATE:20260916
SUMMARY:ऋषिपञ्चमी पर्व
LOCATION:काठमाडौँ
DESCRIPTION:ऋषिपञ्चमी पर्व भाद्र शुक्ल पञ्चमीका दिन नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन्। यस दिन महिलाहरूले नदी\, खोला वा पोखरीमा गाईको गोबर\, माटो र खरानीले स्नान गरी शुद्ध हुन्छन्। यो पर्व काठमाडौँको टेकु\, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरहरूमा मनाइन्छ र यसले चार दिन लामो तीज पर्वको समापन गर्दछ।\nhttps://festivalindex.com/ne-np/events/45601-2026
URL:https://festivalindex.com/ne-np/events/45601-2026
END:VEVENT
END:VCALENDAR
