Ganesh Chaturthi
गणेश चतुर्थी, जसलाई नेवार समुदायमा चथा पर्व पनि भनिन्छ, भगवान् गणेशको जन्मोत्सवका रूपमा देशभरका गणेश मन्दिरहरूमा विशेष पूजा-आराधना गरी मनाइन्छ। काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा भक्तजनको घुइँचो लाग्छ। यस दिन गणेश रथयात्रा पनि आयोजना गरिन्छ।
- मिति
- Sep 15, 2026
- अवस्था
- हालै सम्पन्न
- चन्द्र पात्रो मिति
- Âm lịch
कार्यक्रम सारांश
मुख्य आकर्षणहरू
- गणेश मन्दिरहरूमा विशेष पूजा-आराधना
- भाद्र शुक्ल चतुर्थीमा भगवान् गणेशको जन्मोत्सव
- नेवार समुदायद्वारा चथा पर्वका रूपमा मनाइने
- बालबालिकालाई 'छुस्यामुस्या' वितरण
हिन्दू धर्मावलम्बीहरूका लागि महत्त्वपूर्ण मानिने गणेश चतुर्थी पर्व भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्मोत्सवको रूपमा मनाइन्छ। विघ्नहर्ता र अग्रपूजाको अधिकार प्राप्त भगवान् गणेशको यस दिन विशेष पूजा-आराधना गरिन्छ। काठमाडौँ उपत्यकाभित्रका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका प्रमुख गणेश मन्दिरहरूमा भक्तजनहरूको बिहानैदेखि लाम लाग्ने गर्छ।
शास्त्रीय मान्यताअनुसार, हरितालिका (तीज) को व्रत पूरा गरेपछि सुखद दाम्पत्य जीवन र जीवनमा आउने बाधा विघ्न हट्ने कामना गर्दै गणेशको पूजा गर्ने विधान छ, जुन गणेश पुराणमा उल्लेख छ। यस पर्वलाई मङ्गल चतुर्थी पनि भनिन्छ र नेवार समुदायले यसलाई चथा पर्वको रूपमा हर्षोल्लासका साथ मनाउँछन्। यस अवसरमा बालबालिकाहरूलाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परा छ।
राष्ट्रिय धर्मसभा नेपालले विसं २०६५ देखि विभिन्न कार्यक्रमका साथ गणेश चतुर्थी पर्व मनाउँदै आएको छ। यस अन्तर्गत गणेश मन्दिरहरूमा पूजा-आराधनाका अतिरिक्त प्रवचन कार्यक्रमहरू पनि सञ्चालन गरिन्छ। सामान्यतया भाद्र शुक्ल पञ्चमीका दिन गरिने गणेश रथयात्रा यस वर्ष भाद्र शुक्ल चतुर्थीकै दिन परेकाले आजै रथयात्रा पनि सम्पन्न गरिँदैछ।

व्यावहारिक विवरण
त्यसैले तपाईं जानु अघि, तपाईंले निम्न गर्नुपर्छ:
नोट: FestivalIndex एक कार्यक्रम खोज सूचकांक हो। उपस्थित हुनु अघि सधैं नवीनतम आयोजक वा स्रोत घोषणा जाँच गर्नुहोस्।
Sources and further information
Check these references for event announcements and updates before attending.
स्थान नक्सा
Approximate area only; exact venue coordinates are not confirmed.
अन्वेषण जारी राख्नुहोस्
नजिकका ठाउँहरू, मिल्दाजुल्दा विषयहरू र क्यालेन्डर मार्गहरू फेला पार्न यस कार्यक्रमलाई प्रस्थान बिन्दुको रूपमा प्रयोग गर्नुहोस्।