पुलुकिसी जात्रा
पुलुकिसी जात्रा भक्तपुरमा इन्द्रका बाहन ऐरावत हात्तीको मानव निर्मित आकृति प्रदर्शन गरेर मनाइने एक परम्परागत पर्व हो। यो जात्रा इन्द्रजात्राको समापनको प्रतीक हो। जात्रा साँझ भक्तपुर नगरको लाकुलाछेंबाट सुरु भई विभिन्न चोक र इलाकाहरूमा परिक्रमा गराइन्छ।
- मिति
- Sep 30, 2026
- अवस्था
- आज सुरु हुन्छ
कार्यक्रम सारांश
मुख्य आकर्षणहरू
- मानव निर्मित ऐरावत हात्ती 'पुलुकिसी' को नगर परिक्रमा
- इन्द्रजात्राको समापन
- भक्तपुर दरबार स्क्वायर र ऐतिहासिक चोक हुँदै जात्रा
किंवदन्ती अनुसार, स्वर्गका राजा इन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफ्ना छोरालाई खोज्न पठाएको बाहन ऐरावत हात्तीको पृथ्वी परिक्रमाको अर्थमा यो जात्रा मनाइँदै आएको छ। जात्राका क्रममा एक जनाले अगाडि बसेर घण्ट बजाउँदै पुलुकिसी आएको सङ्केत दिने र अगाडि छ्वाली बालेर बाटो देखाउने गरिन्छ। यो जात्रा हेर्न भक्तपुर नगरभरि हजारौँ नागरिक उल्लासका साथ सहभागी हुन्छन्, विशेषगरी दरबार स्क्वायर, टौमढी र दतात्रयलगायतका चोकमा जात्रा हेर्नेको घुइँचो लाग्छ।
व्यावहारिक विवरण
त्यसैले तपाईं जानु अघि, तपाईंले निम्न गर्नुपर्छ:
नोट: FestivalIndex एक कार्यक्रम खोज सूचकांक हो। उपस्थित हुनु अघि सधैं नवीनतम आयोजक वा स्रोत घोषणा जाँच गर्नुहोस्।
Sources and further information
Check these references for event announcements and updates before attending.
- सकियो भक्तपुरको पुलुकिसी जात्रा butwaltoday.com
स्थान नक्सा
Approximate area only; exact venue coordinates are not confirmed.
अन्वेषण जारी राख्नुहोस्
नजिकका ठाउँहरू, मिल्दाजुल्दा विषयहरू र क्यालेन्डर मार्गहरू फेला पार्न यस कार्यक्रमलाई प्रस्थान बिन्दुको रूपमा प्रयोग गर्नुहोस्।