नेपाल–जापान महोत्सव २०२६, संस्कृति मार्फत ऐक्यबद्धता
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ मनाउन नोभेम्बर २२, २०२६ (मंसिर ६ गते) मा काठमाडौंको दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६, संस्कृति मार्फत ऐक्यबद्धता’ आयोजना हुँदैछ। यो सांस्कृतिक महोत्सवले दुई देशबीचको मित्रता, सद्भाव, सांस्कृतिक आदानप्रदान,...